भिजन क्लवको संयोजकत्वमा शैक्षिक सामग्री वितरण
News 1 year ago

भिजन क्लवको संयोजकत्वमा शैक्षिक सामग्री वितरण

AD

Admin

December 20, 2023

बालबालिकालाई शैक्षिक सामग्री वितरण तथा दृष्टि विहिनहरुलाई भोजन सहित स्व. विर बहादुर तामाङको स्मृति कार्यक्रम सम्पन्न भएको छ । अल्पआयुमा नै दिवंगत स्व. तामाङको तेस्रो बार्षिक पुण्य तिथिका अवसर पारेर मंगलबार काठमाडौंको गोकर्णेश्वर स्थित दृष्टि विहिन आमाघरमा बालबालिका तथा दृष्टि विहिन लक्षित कार्यक्रम गरिएको हो । 

 

विश्वव्यापि मानविय सेवाभाव र सामाजिक उत्तरदायित्वको लक्ष्य सहित स्थापित सामाजिक संस्था भिजन क्लव अफ काठमाडौंको संयोजकत्वमामा आयोजित कार्यक्रममा दृष्टिविहिन आमाघरका सदस्यहरुलाई भोजन तथा बालबालिकालाई शैक्षिक सामग्री प्रदान गरिएको थियो । स्व. तामागंकी श्रीमती सविना तामाङले आयोजना गरेको यस कार्यक्रममा स्व. आत्माको चिर शान्तिको कामना सहित परिवार तथा समाजप्रतिको उनको योगदानको स्मरण गरिएको थियो । 


परिवार तथा आफन्तबाट टाढा रहेका र बाह्य आँखाले संसार हेर्न असमर्थ विभिन्न उमेर समुहका दृष्टिविहिन तथा बालबालिका लक्षित यस कार्यक्रमले पारिवारिक आत्मियता प्रदान गरेको भन्दै आमाघरका पदाधिकारी तथा सदस्यहरुले खुशी व्यक्त गर्नुका साथै आयोजक स्व. तामाङंको परिवार र संयोजक भिजन क्लवस् अफ काठमाडौंलाई धन्यवाद प्रदान गरेका छन्  ।

 

 


 

फोटो सौजन्य: कृष्ण श्रेष्ठ

-

You May Also Like

भिजन क्लब काठमाडौंको दोस्रो बार्षिक साधारण सभा नगरकोटमा सम्पन्न
News
04 Aug

भिजन क्लब काठमाडौंको दोस्रो बार्षिक साधारण सभा नगरकोटमा सम्पन्न

काठमाडौं । भिजन क्लब्स् इन्टरनेशनलको दोस्रो बार्षिक साधारण सभा तथा रिफ्रेशमेन्ट कार्यक्रम नगरकोट स्थित नगरकोट शांग्रीला...

भिजन क्लब्स् इन्टरनेशनलद्वारा बाल उद्धार मा.वि. मा शैक्षिक सामग्री वितरण
News
18 Feb

भिजन क्लब्स् इन्टरनेशनलद्वारा बाल उद्धार मा.वि. मा शैक्षिक सामग्री वितरण

फागुन ४, काठमाडौं । भिजन क्लबस्  इन्टरनेशनलले कागेश्वरी मनोहरा नगरपालिका वडा नं. १ गागलफेदीमा शैक्षिक सामग्री (स्टे...

भिनज क्लबसद्वारा एकै साथ काठमाडौंका २ बिद्यालयलाई शैक्षिक सामग्री सहयोग
News
10 Feb

भिनज क्लबसद्वारा एकै साथ काठमाडौंका २ बिद्यालयलाई शैक्षिक सामग्री सहयोग

  अमेरिकामा स्थापित नेपाली अन्तराष्टिय संस्था भिजन क्लवस् ईन्टरनेशनलले आफ्नो शैक्षिक सहयोग योजना अन्तरगतको कार...

भिजन क्लवसद्वारा उर्लावारीका अति विपन्न सन्थाल समुदायका विद्यार्थीलाई शैक्षिक  सामग्री वितरण
News
04 Feb

भिजन क्लवसद्वारा उर्लावारीका अति विपन्न सन्थाल समुदायका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

  अमेरिकामा स्थापित अन्तराष्ट्रिय  सामाजिक संस्था भिजन क्लवस् ईन्टरनेशनलले उर्लावारी नगरपालिका वडा नं. ८...

भिजन क्लवसद्वारा सिन्धुलीको कृष्ण प्राविका अति विपन्न विद्यार्थीलाई सहयोग
News
18 Jan

भिजन क्लवसद्वारा सिन्धुलीको कृष्ण प्राविका अति विपन्न विद्यार्थीलाई सहयोग

अमेरिकामा स्थापित नेपाली अन्तराष्टिय संस्था भिजन क्लवस् ईन्टरनेशनलले आफ्नो शैक्षिक सहयोग योजना अन्तरगतको कार्यक्रम अनुरु...

भिजन क्लव अफ काठमाडौंको रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न: दृष्टि विहिन रक्तदाताको उपस्थिती उदाहरणिय
News
14 Jan

भिजन क्लव अफ काठमाडौंको रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न: दृष्टि विहिन रक्तदाताको उपस्थिती उदाहरणिय

  सामाजिक सेवामा क्रियाशिल संस्था भिजन क्लवस् ईन्टरनेशनद्वारा आयोजित रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको...

भिजन क्लवस ईन्टरनेशनलद्वारा सुन्दरीजलका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण
News
23 Dec

भिजन क्लवस ईन्टरनेशनलद्वारा सुन्दरीजलका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

  अमेरिकाको न्यूयोर्कमा स्थापित नेपाली सामाजिक संस्था भिजन क्लवस्ले सुन्दरीजलका विद्यार्थीलाई शैक्षिक सामग्री वि...

भिजन क्लवस् ईन्टरनेशनलको पहीलो क्लव 'भिजन क्लव अफ काठमाडौं'को चार्टर हस्तान्तरण सम्पन्न
News
11 Dec

भिजन क्लवस् ईन्टरनेशनलको पहीलो क्लव 'भिजन क्लव अफ काठमाडौं'को चार्टर हस्तान्तरण सम्पन्न

  मानवीय सेवा र सामाजिक उत्तरदायित्वको उद्येश्य अनुरुप स्थापित भिजन क्लवस् ईन्टरनेशनलको पहीलो क्लव भिजन क्लव अफ...

© Vision International News. All Rights Reserved.